Published Date: Dec 26, 2022
आम्दा मेची अस्पताल Expiry Date: Jan 01, 2023
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१० गते
(अवधि वि.सं. २०७९।०९।०४ देखि २०७९।०९।१०सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१. | ANC Check-Up Training को लागि सहभागी पठाईयो |
यस आम्दा मेची अस्पताललको जेनेरल वार्डमा कार्यरत श्री हेम कुमारी श्रेष्ठलाई ANC Check-up training को लागि मिति २०७९/०९/०४ देखि आम्दा अस्पताल,दमकमा सहभागिताको लागि पठाईयो ꠰ |