Published Date: Dec 05, 2022
आम्दा मेची अस्पताल Expiry Date: Dec 11, 2022
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।१९ गते
(अवधि वि.सं. २०७९।०८।१२ देखि २०७९।०८।१९सम्म । र्इ.सं. २०२२, ४८ औं हप्ता)
१. |
“DIABETES DAY” कार्यक्रम सम्पन्न |
हरेक महिनाको १५ र १६ गते संचालन हुने “DIABETES DAY” कार्यक्रम यस महिनाको १६ गते सम्पन्न भयो ꠰ उक्त कार्यक्रममा ४१ जना बिरामीहरुको निशुल्क रक्त परिक्षण र परामर्श सेवा उपलब्ध गराईयो ꠰ |