Published Date: Nov 22, 2022
Expiry Date: Nov 27, 2022
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०८।०५सम्म । ई .सं. २०२२, ४६ औं हप्ता)
१. |
अस्पताल परिसरमा विभिन्न जातका फुलविरुवाहरुको वृक्षारोपण सम्पन्न |
मिति २०७९/०८/०१ गते मेचीनगर धुलावारी स्थित ऋद्धिसिद्धि महिला सहकारीद्वारा १६ औ वार्षिकोत्सवको उपलक्ष्यमा त्यस सहकारीका अध्यक्ष श्रीमति रुपा पौडेल खतिवडाको प्रमुख अध्यक्षतामा यस आम्दा मेची अस्पताल परिसरमा विभिन्न जातका फुल विरुवाहरुको वृक्षारोपण गरि कार्यक्रम सम्पन्न गरियो ꠰ |