Published Date: Nov 04, 2024
Expiry Date: Nov 10, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०७।१९ गते, सोमवार
अवधिः वि.सं. २०८१।०७।१२ देखि २०८१।०७।१८ गते सम्म (ई.सं. २०२४, ४४ औं हप्ता)
साप्ताहिक अंक: ४४ /२०२४
१. पदपूर्ति सम्बन्धमा
आम्दा मेची अस्पताल, धुलावारी झापाको स्वीकृत दरबन्दी अनुसार रिक्त रहेको मेडिकल अधिकृतको दरबन्दीमा नियुक्तिको लागि सिफारिस गरिएको छ l
२. सहभागिता सम्बन्धमा
आम्दा नेपाल द्वारा मिति २०८१/०७/१२ देखि १४ गते सम्म आयोजना गरिएको Accounting software सम्बन्धि अभिमुखीकरण तालिममा यस अस्पतालका सहायक (प्रशासन/लेखा) श्री प्रियंका राजवंशी ज्यू ले सहभागिता जनाउनु भएको छ l
धन्यवाद !!