Published Date: Nov 09, 2022
Expiry Date: Nov 13, 2022
आम्दा नेपाल
आम्दा मेची अस्पताल, धुलाबारी
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २३ गते
गतिबिधिहरु
१. हरेक महिना संचालन हुने “ DIABETES DAY” मिति २०७९/०७/१६ गते सम्पन्न भयो . उक्त कार्यक्रममा ४२ जनाहरुको निशुल्क रक्त परिक्षण तथा परामर्श सेवा उपलब्द गराईयो .
२. यस आम्दा मेची अस्पतालमा मिति २०७९/०७/१८ गते अस्पताल प्रमुखको अध्यक्षतामा प्रयोगशाला विभाग अन्तर्गत कर्मचारीहरु संग वैठक सम्पन्न भयो . उक्त वैठकमा प्रयोगशालाबाट प्रदान हुदै आएको सेवालाई थप व्यवस्थित गर्दै लईजाने बिषयमा छलफल भयो .
धन्यवाद .