Published Date: Oct 28, 2024
Expiry Date: Nov 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०७।१२ गते, सोमवार
अवधिः वि.सं. २०८१।०७।०५ देखि २०८१।०७।११ गते सम्म (ई.सं. २०२४, ४३ औं हप्ता)
साप्ताहिक अंक: ४३ /२०२४
१. पदपूर्ति सम्बन्धमा
आम्दा मेची अस्पताल, धुलावारी झापाको स्वीकृत दरबन्दी अनुसार रिक्त रहेको मेडिकल अधिकृतको दरबन्दीको पदपूर्ति प्रक्रिया अघि बढाईएको छ l