Published Date: Aug 19, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।०३ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।२८ देखि २०८१।०५ ।०२ गतेसम्म (ई.सं. २०२४, ३३ औं हप्ता) ।
साप्ताहिक अंक: ३३ /२०२४
१. भ्रमण सम्बन्धमा
यस अस्पतालका अधिकृत किरण निरौलाले मेची प्रादेशिक अस्पताल भ्रमण गर्नुभएको छ । उक्त अवसरमा CSSD, फोहोर निर्मलीकृत गर्ने autoclave प्रणाली, laundry system बारेमा बायोमेडिकल ईन्जिनियर, साथै सम्बन्धित विभागका कर्मचारीहरु संग अन्तरक्रिया समेत गर्नुभएको थियो ।