Published Date: Aug 05, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।१४ देखि २०८१।०४ ।२० गतेसम्म (ई.सं. २०२४, ३१ औं हप्ता) ।
साप्ताहिक अंक: ३१ /२०२४
१. पदपूर्ति सम्बन्धमा
यस अस्पतालमा बसेको मिति २०८१/०४/१७ गतेको पदपूर्ति समितिको निर्णयानुसार यस अस्पतालमा रिक्त रहेको तपशिल बमोजिमका पदहरुमा आवश्यक प्रक्रिया सम्पन्न गरि नियुक्तिको लागि सिफारिस भएको छ ।
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार
घ) सहायक (ल्याव) पूर्णकालीन, करार
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार
घ) सहायक (ल्याव) पूर्णकालीन, करार