Notices (5)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jul 08, 2024
Expiry Date: Jul 14, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१७ देखि २०८१।०३।२३ गतेसम्म (ई.सं. २०२४, २७औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४
१. क्षयरोग मुक्त पालिका कार्यक्रममा सहभागिता
मिति २०८१/०३/१८ गते मंगलबारका दिन मेचीनगर नगरपालिकाको आयोजनामा क्षयरोग मुक्त पालिका समिक्षा कार्यक्रमा यस अस्पतालका तर्फबाट अधिकृत श्री किरण निरौलाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आम्दा मेची अस्पतालमा स्थानीय स्वास्थ्य संस्थाबाट प्रेषण पुर्जी लिई आउनेलाई २४सै घण्टा छातीको एक्सरे सम्झौता भए बमोजिम निशुल्क प्रदान गर्दै आएको र उक्त कार्यक्रमलाई आ व २०८१/०८२ मा पनि निरन्तरता दिने व्यवस्था मिलाईएको जानकारी गराउनु भयो ।