Published Date: Jul 01, 2024
Expiry Date: Jul 13, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ गतेसम्म (ई.सं. २०२४, २६ औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२४
१. सुगर डे संचालन सम्बन्धमा ।
यस अस्पताल बाट प्रत्येक महिनाको १५ तथा १६ गते संचालन भई रहेको सुगर डे कार्यक्रममा ५७ जना विरामीहरुले निशुल्क मधुमेह परिक्षण तथा विशेषज्ञ सेवा लिनु भएको छ ।