Published Date: May 13, 2024
Expiry Date: May 19, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०१।३१ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।२४ देखि २०८१।०१।३० सम्म । इ.सं. २०२४, १९ औं हप्ता)
१. Comprehensive Clinical Posting निरन्तरता l
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा प्रमाणपत्र तह सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत प्रशिक्षार्थीहरुको comprehensive clinical posting मिति २०८१/०१/०९ गते देखि यस अस्पतालमा निरन्छतर संचालन भई रहेको छ l उक्त क्लिनिकल अभ्यास ४ हप्ता सम्म निरन्तर संचालन हुनेछ l
- आम्दा नेपाल केन्द्रीय कार्यालयबाट यस अस्पतालको प्रयोजनको निमित्त १ थान मोटरसाईकल भएको छ l