Published Date: Apr 22, 2024
Expiry Date: Apr 28, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०१।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।०३ देखि २०८१।०१।०९ सम्म । इ.सं. २०२४, १६ औं हप्ता)
१. विशेषज्ञ स्वास्थ्य शिविर l
- मेचीनगर नगरपालिका वडा नम्बर ९ को आयोजनामा सोहि वडाका बासिन्दाहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले मिति २०८०/११/२७ गते देखि संचालिन निशुल्क स्वास्थ्य सेवा निरन्तर संचालन भईरहेको छ l
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा प्रमाणपत्र तह सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत प्रशिक्षार्थीहरुको comprehensive clinical posting मिति २०८१/०१/०९ गते देखि यस अस्पतालमा शुरु भएको छ l उक्त क्लिनिकल अभ्यास ४ हप्ता सम्म निरन्तर संचालन हुनेछ l