Published Date: Apr 01, 2024
Expiry Date: Apr 07, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१२।१९ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।१२ देखि २०८०।१२।१८ सम्म । इ.सं. २०२४, १३ औं हप्ता)
१. वेव पेरोल सम्बन्धि अभिमुखीकरणमा कार्यक्रममा सहभागिता सम्बन्धमा l
- Nimble Infosys, Kathmandu को आयोजना तथा आम्दा नेपालको सहजीकरणमा आम्दा नेपाल मातहतका कार्यालयमा वेब पेरोल लागु गर्ने सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रममा यस आम्दा मेची अस्पताल धुलावारी झापाको तर्फबाट सहभागिता जनाईयो l