Published Date: Mar 25, 2024
Expiry Date: Apr 01, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१२।१२ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।०५ देखि २०८०।१२।११ सम्म । इ.सं. २०२४, १२ औं हप्ता)
१. जेष्ठ नागरिक स्वास्थ्य सेवा संचालन सम्बन्धमा l
- आम्दा मेची अस्पताल धुलावारी झापामा मेचीनगर नगरपालिका वडा नम्बर ९ का जेष्ठ नागरिकहरुलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण निरन्तर रुपमा संचालन भई रहेको छ l २०८० फाल्गुण २७ गते देखि निरन्तररुपमा उक्त कार्यक्रम संचालन भईरहेको छ l