Published Date: Mar 04, 2024
Expiry Date: Mar 10, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।१४ देखि २०८०।११।२० सम्म । इ.सं. २०२४, ९ औं हप्ता)
१. अन्तरंग विभाग व्यवस्थापन तथा सफ्टवेर विस्तार सम्बन्धमा l
- अभिलेखीकरण तथा रिपोर्टिंगलाई व्यवस्थित गर्न यस अस्पतालको अन्तरंग विभागमा कम्प्युटर जडान कार्य सम्पन्न गरिएको छ ।
- अस्पतालको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको सुचारु संगै उक्त विभागमा Dcode software install गरि रेकर्डिङ तथा रिपोर्टिंग प्रभावकारीरुपमा कार्यान्वयन हुनेछ ।
- प्रत्येक महिनाको १५ गते संचालन हुदै आएको निशुल्क मधुमेह परिक्षणमा ७२ जना सेवाग्राही / विरामीहरुले सेवा लिनु भएको छ ।