Published Date: Feb 12, 2024
Expiry Date: Feb 18, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।२२ देखि २०८०।१०।२८ सम्म । इ.सं. २०२४, ६औं हप्ता)
१. तालिममा सहभागी सम्बन्धमा l
नेपाल सरकार, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आयोजनामा झापाको विर्तामोडमा मिति २०८०/१०/२५ देखि २०८०/१०/२७ गते सम्म संचालित HMIS / DHIS 2 तालिममा अस्पतालको तर्फबाट सहभागी भई अस्पतालको रेकर्डिङ तथा रिपोर्टिंग चुस्त दुरुस्त गर्ने गराउने प्रतिवद्दता व्यक्त गरियो ।
२ . समन्वय सम्बन्धमा l
- नक्सामा भएको त्रुटी सच्याउन नापी कार्यालय सग समन्वय गरियो ।
- विद्युतको वैकल्पिक व्यवस्थापनको निमित्त मेची उद्योग वाणिज्य संघ सग समन्वय गरियो ।