Published Date: Jan 15, 2024
Expiry Date: Jan 21, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१० ०१ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।२३ देखि २०८०।०९।२९ सम्म । इ.सं. २०२४, २ औं हप्ता)
१. अस्पतालको पहिलो तलाको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको स्थापनार्थ अक्सिजन पाईपलाईन विस्तार तथा रंग रोगनको कार्य शुरु गरिएको छ l
२. समिक्षा वैठक संचालन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको २०८०/०८१ को अर्ध वार्षिक कर्मचारी समिक्षा वैठक सम्पन्न भएको छ l