Published Date: Jan 16, 2023
आम्दा मेची अस्पताल Expiry Date: Jan 22, 2023
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।२५ गते
(अवधि वि.सं. २०७९।०९।२५ देखि २०७९।१०।०१ सम्म । ई.स. २०२३, दोश्रो हप्ता)
१. |
SBA तालिमको लागि सहभागी पठाईएको |
यस आम्दा मेची अस्पतालबाट जेनेरल वार्डमा कार्यरत श्री हेम कुमारी श्रेष्ठलाई मिति २०७९/०९/२६ गते देखि आम्दा अस्पताल,दमकमा संचालन हुने SBA तालिममा सहभागीताको लागि पठाईएको छ ꠰ |
|
२. | अस्पताल मे.सु डा.पोषण रमण त्रिपाठीलाई सम्मान यस आम्दा मेची अस्पतालका मे.सु श्री डा.पोषण रमण त्रिपाठीलाई आम्दा मेची अस्पतालमा आवद्ध भई यस मेचीनगर क्षेत्रमा कोभिड महामारीको समयमा गरेको योगदान र समस्त नगरमा स्वास्थ्य तर्फ गरेको योगदानको मुल्यांकन गर्दै मिति २०७९/१०/०१ मेचीनगर ०४ मा आयोजित प्रथम तरुल महोत्सवमा सम्मान पत्र सहित सम्मान गरिएको छ ꠰ |