Published Date: Jan 08, 2024
Expiry Date: Jan 14, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।१६ देखि २०८०।०९।२२ सम्म । इ.सं. २०२४, १ औं हप्ता)
१. अस्पतालमा विद्भयुतको वैकल्पिक व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको विद्युतको वैकल्पिक व्यवस्थापनको निमित्त १७०० VA को इन्भर्टर १ थान तथा २०० AMH को व्याट्री २ थान थप गरि जडान कार्य सम्पन्न भएको छ l