Published Date: Jan 09, 2023
आम्दा मेची अस्पताल Expiry Date: Jan 15, 2023
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।२५ गते
(अवधि वि.सं. २०७९।०९।१८ देखि २०७९।०९।२४ सम्म । ई..सं. २०२३, पहिलो हप्ता)
१. | USG मेसिन प्राप्त |
मिति २०७९/०९/२० गते यस आम्दा मेची अस्पताललको लागि खरिद गरिएको USG मेसिन प्राप्त भई भण्डार दाखिला भईसकेको छ ꠰ |