News & Events
Weekly News (W49_20231211_105_AMH)
Published Date: Dec 11, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०८।२५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।१८ देखि २०८०।०८।२४ सम्म । इ.सं. २०२३, ४९ औं हप्ता)
१. अस्पताल भवनको अभिलेखिकरण सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अभिलेखीकरणको निमित्त विभिन्न तहमा छलफल अघि बढाईएको छ l
२. अस्पताल परिसरमा क्यामेरा जडान सम्बन्धमा l
सुरक्षा व्यवस्था मजबुत बनाउन आम्दा मेची
Weekly News (W47_20231127_105_AMH)
Published Date: Nov 27, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०८।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।०४ देखि २०८०।०८।१० सम्म । इ.सं. २०२३, ४७ औं हप्ता)
१. अस्पताल भवनको अभिलेखिकरण सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अभिलेखीकरणको निमित्त आवश्यक प्रक्रिया अघि बढाइएको छ l
२. एकीकृत सम्पति कर दाखिला सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाले
Weekly News (W38_20230927_105_AMH)
Published Date: Sep 27, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।१० गते
(अवधि वि.सं. २०८०।०६।०१ देखि २०८०।०६।०७ सम्म । ई.सं. २०२३, ३८ औं हप्ता)
१. आम्दा मेची अस्पतालमा नयाँ Hospital Management Software-D-code Web Health संचालनमा आएको बारे l
आम्दा नेपालले प्रयोगमा ल्याएको DCODE सफ्टवेयर यस आम्दा अस्पतालमा पनि संचालन सुरु भएको छ l उक्त software
आम्दा मेची अस्पताललाई स्वास्थ्य सामग्री प्राप्त l
Published Date: Aug 23, 2023
आम्दा मेची अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त !!
मिति २०८०/०५/०६ गते यस आम्दा मेची अस्पताललाई महिला जनचेतना केन्द्रद्वारा स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त भएको छ l समन्वय तथा सहकार्य गर्ने श्री मेची उद्योग वाणिज्य संघ परिवारलाई तथा सामग्री उपलब्ध गराउनुहुने महिला जनचेतना केन्द्र मेचीनगर परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दछौ l
थप जानकारीको लागि यहा क्लिक
Weekly News (W46_20221121_104_AMH)
Published Date: Nov 22, 2022
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन
Weekly News (W44_20221109_104_AMH)
Published Date: Nov 09, 2022
आम्दा नेपाल
आम्दा मेची अस्पताल, धुलाबारी
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २३ गते
गतिबिधिहरु
१. हरेक महिना संचालन हुने “ DIABETES DAY” मिति २०७९/०७/१६ गते सम्पन्न भयो . उक्त कार्यक्रममा ४२ जनाहरुको निशुल्क रक्त परिक्षण तथा परामर्श सेवा उपलब्द गराईयो .
२. यस आम्दा मेची अस्पतालमा मिति २०७९/०७/१८ गते अस्पताल प्रमुखको अध्यक्षतामा
Weekly News(W06_20200203_105_AMH)
Published Date: Feb 03, 2020
मिति: २०७६/१०/२०
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. “सुगर डे” कार्यक्रम सम्पन:
मिति २०७६ माघ १५ गते यस आम्दा मेची अस्पताल, धुलाबारीमा “सुगर डे” कार्यक्रम समपन्न भएको छ l उक्त कार्यक्रममा ९८ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुको सुगर तथा स्वास्थ्य जाच गरिएको थियो ।
धन्यवाद ।
Weekly News(W03_20200119_105_AMH)
Published Date: Jan 19, 2020
मिति: २०७६/१०/०५
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. कदरपत्र प्राप्त:
तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पताल, धुलाबारीको सहभागिताको कदर स्वरूप मेची उद्योग तथा वाणिज्य संघ, धुलाबारीबाट कदरपत्र प्राप्त भएको छ ।
२. अस्पताल नविकरण:
आम्दा मेची अस्पताल, धुलाबारीको अस्पताल संचालन स्वीकृति आ.व. २०७६/०७७ का लागि जिल्ला जनस्वास्थ्य कार्यलय,
Weekly News(W01_20200105_105_AMH)
Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. अवलोकन तथा निरिक्षण भ्रमण:
आम्दा नेपालका अध्यक्ष, महासचिव तथा मुख्य प्रशासकज्यूहरूबाट आम्दा मेची अस्पताल, धुलाबारीको अवलोकन तथा निरिक्षण भ्रमण मिति २०७६ पौष १७ गते सम्पन भएको छ । उक्त भ्रमणमा मेचीनगर नगरपालीकाका नगरप्रमुख श्री बिमल आचार्य तथा अस्पताल प्रमुख डा. पोषण रमन त्रिपाठी
Weekly News(W52_20191229_105_AMH)
Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. महोत्सवमा सहभागीता:
मेची उद्योग वाणिज्य संघ तथा मेचीनगर नगरपालिका कार्यालयद्वारा मिति २०७६ पुष ०९ देखि आयोजित तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पतालले सहभागिता जनाएको छ । उक्त महोत्सव मिति २०७६ पुष १७ सम्म संचालित रहनेछ l
धन्यवाद
Weekly News(W49_20191208_105_AMH)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. "सुगर डे" संचालन:
मिति २०७६/०८/१५ गते "सुगर डे" को अवसरमा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुलाई नि:शुल्क सुगर तथा स्वास्थ्य परिक्षण गरियो l
२. ११ औ स्थापना दिवस:
मिति २०७६/०८/२० गते आम्दा मेची अस्पताल, धुलाबारीको ११ औ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरियो l