Your donation helps us provide better services. Scan any of the QR codes below to contribute. We appreciate
your
support!
AMDA Mechi Hospital
Scan to donate to AMDA Mechi Hospital
See Details
Ac No:
Ac Holder Name:
More:
AMDA Hospital
Scan to donate to AMDA Hospital
See Details
Ac No:
Ac Holder Name:
More:
Siddhartha Children and Women Hospital
Scan to donate to Siddhartha Children and Women Hospital
See Details
Ac No:
Ac Holder Name:
More:
Shimazu Dental Clinic
Scan to donate to Shimazu Dental Clinic
See Details
Ac No:
Ac Holder Name:
More:
Published Date: 2020-01-19
Expiry Date: 2020-01-26
मिति: २०७६/१०/०५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
■ सामग्री हस्तान्तरण कार्यक्रम:
आम्दा अस्पताल, दमकलाई अठार लाख मुल्य बराबरको मेडिकल उपकरण तथा सर्जिकलका सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू Helping Hand for Relief and Development (HHRD Nepal/USA) र Implementing partner Work For Nepal (WFN), Jhapa को सहयोगमा दमक नगरपालीकाका नगरप्रमुख तथा आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रोमनाथ ऒली र HHRD का कन्ट्री डाईरेक्टर श्री Syed Khalid Mohsin बाट संयुक्त रूपमा आम्दा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्मालाई १६ जनवरी २०२० का दिन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा डा. प्रकाश शर्माले प्रदान भएको सामाग्रीहरू अत्यन्त उपयोगी भएको र उच्चतम प्रयोग हुने जानकारी व्यक्त गर्दै सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । दमक नगरपालीकाका नगरप्रमुख श्री रोमनाथ ऒली, दमक नगरपालीका वडा २ का वडाध्यक्ष श्री प्रजापती सापकोटा, वर्क फर नेपालका अध्यक्ष श्री तिलोचन अधिकारी, एच.एच.आर.डी नेपालका प्रवन्धक निर्देशक श्री जिवा पोखरेलले अस्पतालले समुदायमा पुरयाएको सहयोग र योगदानका वारेमा प्रशसा गर्दै उपलव्ध भएको सामाग्रीहरूले असाहाय र गरिव विरामीहरूको उपचारका लागि सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो ।
■कर्मचारी तहवृद्धि:
आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारी श्री मेनुका राउत (अनमी) र श्री जमुना गौतम (ल्याब सहायक) ०१ माघ २०७६ देखि तहवृद्धि हुनु भएको छ ।
■प्रारम्भिक चरणको छलफल सम्पन्न:
स्वाथ्य तालीम केन्द्र प्रदेश नं. १, IPASS Nepal बाट आम्दा अस्पताल, दमकमा Medical Abortion तालीमका लागि Training Site छनौट सम्बन्धी प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
By subscribing to our mailing list you will always be update with the latest news from us.
🍪
We value your privacy
We use cookies to enhance your browsing experience, serve personalized content, and analyze our
traffic. By clicking "Accept All", you consent to our use of cookies.