Published Date: Mar 19, 2020
मितिः २०७६/१२/०६ Expiry Date: Apr 12, 2020
अत्यन्त जरुरी सूचना
हाल विश्वभरी तिब्र रुपमा फैलिएको COVID – 19 को महामारीलाई मध्य नजर गरी यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, झापामा संचालित प्रविणता प्रमाण पत्र तह (नर्सिङ्ग/सामान्य चिकित्सा) र प्राविधिक एस.एल.सी. तह (अ.न.मी./सि.एम.ए./ल्याव सहायक) कोर्षमा अध्ययनरत प्रशिक्षार्थीहरूको मिति २०७६/१२/०५ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को वेव साइतमा प्रकाशित सूचना वमोजिम २०७६ चैत मसान्त सम्मका लागि सम्पुर्ण कक्षाहरु बन्द हुने व्यहोरा सम्वन्धित सवै प्रशिक्षार्थीलार्इ जानकारी गरार्इन्छ ।
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान ।
COVID – 19 अत्यन्त जरुरी सूचना 2076_001.jpg | Download |