Published Date: Jun 21, 2022
मिति: २०७९/०३/०७ Expiry Date: Jul 05, 2022
शिलवन्दी वोलपत्र आवहान
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लागि काठको अफिस टेवल आवश्यक भएकोले इजाजत प्राप्त आपुर्तिकर्ता/सप्लायर्स/फर्म/व्यक्तिहरू वाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आइ पुग्ने गरि शिलवन्दी वोलपत्र आवहान गरिएको छ ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रशासन शाखा, दमक
सम्पर्क नं. ०२३५८२१८६
Notice for Quotation 2079 Office Table_001.jpg (503 KB) | Download |