Published Date: Jun 30, 2022
शिलबन्दी बोलपत्र आव्हान Expiry Date: Jul 04, 2022
(प्रथम पटक प्रकाशित मितिः २०७९/०३/१६)
आम्दा अस्पताल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दमकको पुस्तक खरिद गर्न आवश्यक भएकोले र्इजाजत प्राप्त फर्महरूवाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्रमा आम्दा अस्पताल/प्रतिष्ठान, दमकमा कार्यालय समय भित्र आर्इपुग्ने गरि शिलवन्दी वोलपत्र आव्हान गरिएको छ। यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क ठेगानाः
आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान
दमक, झापा ।
फोन नं. ०२३-५८२१८६
Notice for Quotation 2079_Book Purchases.jpg (564 KB) | Download |