Published Date: Nov 10, 2016
Expiry Date: Nov 30, 2016
मिति २०७३/०७/२५
रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०७३/०७४ मा अध्ययनरत नियमित स्टाफनर्स (प्रथम वर्ष), अ.न.मी., सि.एम.ए. तथा ल्याव सहायक प्रशिक्षार्थीहरूले रजिष्ट्रेशन फाराम मिति २०७३ मंसिर ५ गते (२० नोभेम्वर २०१६) भित्रमा अविलम्ब फाराम भर्नका लागि सम्बन्धीत सबै प्रशिक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीका लागि
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, झापा
सम्पर्क नं. २३-५८२१८६