Published Date: Aug 07, 2016
Expiry Date: Aug 21, 2016
मितिः २०७३/०४/२२
भर्नाको लागि दोश्रो सूची प्रकाशित गरिएको बारे ।
पहिलो सूचिमा परेका विद्यार्थीहरूले तोकिएको मितिमा भर्ना नभर्इ प्राविधिक एस.एल.सी. तर्फ अ.न.मी., सि.एम.ए. र ल्याव सहायक कार्यक्रमहरूमा क्रमशः ४, ७ र ७ सिट रिक्त हुन आएको हुँदा प्रतिक्षा सूचिमा परेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा भर्नाका लागि निवेदन दिनुहुन सम्वन्धीत सवैलार्इ जानकारी गरार्इन्छ ।
तोकिएको समयमा निवेदन प्राप्त नभर्इ सिट रिक्त कुन आएमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले तोकिएको भर्ना निर्देशिका बमोजिम भर्ना गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा ।
सम्पर्क नं. ०२३-५८२१८६, ०२३-५८०१८६
http://www.amda.org.np