Published Date: Feb 04, 2020
मितिः २०७६/१०/२१ Expiry Date: Feb 10, 2020
सूचना
यस आम्दा अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको निर्माणाधिन भवनको अगाडी बरन्डामा ट्रस र जस्ताको छाना लगाउनु पर्ने भएकोले सो कामको लागि इच्छुक व्यक्ति/फर्म सप्लायर्सहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा दरभाउ उपलव्ध गराउनु हुन जानकारी गराइन्छ ।
आम्दा अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रशासन शाखा, दमक
सम्पर्क नं. ०२३५८०१८६