AMDA Institute of Health Science, Damak

Published Date: Aug 19, 2019
Expiry Date: Sep 02, 2019

मितिः २०७६/०५/०२
 
 
प्राविधिक एस.एल.सी. तह तर्फ प्रवेश परीक्षाको परीक्षाफल र विद्यार्थी भर्ना सम्वन्धी सूचना
 
 
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०७६/०७७ को लागि मिति २०७६ श्रावण २५ गते लिएको प्राविधिक एस.एल.सी. तहको प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीहरु मध्ये योग्यता क्रमका आधारमा अ.न.मी. कार्यक्रमको Merit List तर्फका सि. नं. १ र पुर्ण शुल्कीय तर्फका सि. नं. १ देखि ३६ सम्म, सि.एम.ए. कार्यक्रमको Merit List तर्फका सि. नं. १ र पुर्ण शुल्कीय तर्फका सि. नं. १ देखि ३१ र  ल्याव सहायक कार्यक्रमको Merit List तर्फका सि. नं. १ र पुर्ण शुल्कीय तर्फका सि. नं. १ देखि २८ सम्मका विद्यार्थीहरुको भर्ना यही मिति २०७६/०५/०२ गते देखि २०७६/०५/१६ गते सम्ममा कार्यालय समय भित्रमा प्रशासन शाखावाट तोकिएको भर्ना अनुमती पास लिई भर्ना शूल्क वापतको रकम सिद्धार्थ वैंक दमकमा रहेको AMDA Nepal (AIHS) खाता. नं.  00715113002 मा जम्मा गरी वैंक भौचरको अर्धकट्टी सोही दिन कार्यालय समय भित्र (प्रशासन शाखामा) वुझाई भर्ना भई सक्नुपर्नेछ । अन्यथा योग्यता क्रम भित्रका उत्तिर्ण विद्यार्थीहरुले तोकिएको समयमा भर्ना नभएमा दोस्रो सूचना प्रकाशित गरी प्रतिक्षा सुचिमा रहेका विद्यार्थीहरुलाई योग्यता क्रमकै आधारमा भर्ना लिईने व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

 भर्नाको लागि आवश्यक कागजातहरुः
१. एस.एल.सी./एस.इ.इ. लव्धांक प्रमाणपत्रको प्रतिलिपी                               २ थान
२. चारित्रिक प्रमाणपत्रको प्रतिलिपी                                                          २ थान
३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी                                          २ थान
४. पासपोर्ट साईजको फोटो                                                                    ८ थान
५. निरोगिताको प्रमाणपत्रको प्रतिलिपि                                                      १ थान
६. प्रवेश पत्रको सक्कल प्रति                                                                   १ थान
 
  
शैक्षिक प्रशासन शाखा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा ।

 
Attachments#
AMDA Institute Of Health Science, Jhapa.pdf (62 KB) Download
AMDA Institute of Health Science.pdf (62 KB) Download
AMDA Institute of Health Science.pdf (62 KB) Download
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map