Published Date: Dec 18, 2023
Expiry Date: Dec 24, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।०१।०२ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।२५ देखि २०८०।०९।०१ सम्म । इ.सं. २०२३, ५० औं हप्ता)
१. वार्षिक प्रयोगात्मक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत तेश्रो वर्षको प्रयोगात्मक परीक्षा निरन्तर सञ्चालन भइरहेको छ l
२. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत तेश्रो वर्षका वार्षिक परीक्षा सम्पन्न भएको छ। नर्सिङ्ग, सामान्य चिकित्सा कार्यक्रमको पहिलो र दोश्रो वर्ष तथा मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम पहिलो वर्षको परीक्षा सञ्चालन भइरहेको छ l
३. निरन्तर कक्षा संचालन भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl