Published Date: Nov 20, 2023
Expiry Date: Nov 26, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।०८।०४ गते, सोमवार
(अवधि वि.सं. २०८०।०७।२७ देखि २०८०।०८।०३ सम्म । इ.सं. २०२३, ४६ औं हप्ता)
१. प्रयोगात्मक परीक्षा संचालन स्वीकृति साथै तालिका सार्वजनिक
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकले शैक्षिक सत्र २०८०/०८१ को अन्तिम प्रयोगात्मक परीक्षा संचालन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्रदेश कार्यालय, इटहरीबाट स्वीकृत भएपछि मिति २०८०/०८/०६ देखि २०८०/०९/०२ सम्म संचालन रहने परीक्षा तालिका सार्वजनिक गरेको छ l
२. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l