Published Date: Nov 14, 2022
Expiry Date: Nov 21, 2022
आम्दा नेपाल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक
साप्ताहिक गतिविधि
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७।२८ गते
(अवधि वि.सं. २०७९।०७।२१ देखि २०७९।०७।२७ सम्म । इ.सं. २०२२, ४५ औं हप्ता)
धन्यबाद !
१ | प्रयोगात्मक कक्षा सञ्चालन | |
तीन वर्षे प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको प्रयोगात्मक कक्षाहरू अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा मिति २०७९ कार्तिक २० गते देखि सुरू भयो। | ||
२ | विद्यार्थी भर्ना | |
शैक्षिक सत्र २०७९/८० को लागि तीन वर्षे प्रविणता प्रमाण पत्र तह मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम र रेडियोग्राफी कार्यक्रममा पुनः प्रवेश परीक्षाको फाराम वितरण भइ रहेको छ। | ||
३ | वार्षिक परीक्षा | |
नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको वार्षिक परीक्षा २०७९ को परीक्षा फाराम वितरण भइ रहेको छ। |
धन्यबाद !