Published Date: Nov 06, 2023
Expiry Date: Nov 12, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
दमक,झापा
प्रकाशन मितिः २०८०।०७।२० गते, सोमवार
(अवधि वि.सं. २०८०।०७।१३ देखि २०८०।०७।१९ सम्म । इ.सं. २०२३, ४४ औं हप्ता)
१. नियमित तथा आंशिक परीक्षा फाराम बुझाईएको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुमा अध्ययनरत प्रशिक्षार्थीहरुको नियमित तथा आंशिक परीक्षा फारम मिति २०८०/०७/१७ गते, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्, परीक्षा शाखा, कोशी प्रदेश कार्यालयमा बुझाईएको छ l
२. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l