Published Date: Oct 07, 2024
Expiry Date: Oct 13, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०६।२१ गते, सोमवार
(अवधि वि.सं. २०८१।०६।१४ देखि २०८१।०६।२० सम्म । इ.सं. २०२४, ४० औं हप्ता)
१. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित शैक्षिक सत्र २०८१/०८२ को डिप्लोमा तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षा सम्पन्न भएको छl
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्यनरत नर्सिंग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र फिजियोथेरापी प्रथम वर्षका विद्यार्थीहरुको कक्षा संचालन भएको छl