Published Date: Aug 26, 2024
Expiry Date: Sep 01, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०५।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०५।०३ देखि २०८१।०५।०९ सम्म । इ.सं. २०२४, ३४ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
३. विद्यार्थी भर्ना
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र फिजियोथेरापी कार्यक्रमको रिक्त सिटको निवेदन दिनुहुन मिति २०८१ भाद्र ७ गते सूचना प्रकाशित गरिएको छ। साथै मेडिकल ल्याव टेक्नोलोजी र फिजियोथेरापी कार्यक्रम पुनः प्रवेश परीक्षा मिति २०८१ भाद्र ६ गते देखि आवेदन खुल्ला भएको छ।