Published Date: Aug 19, 2024
Expiry Date: Aug 25, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०५।०३ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।२८ देखि २०८१।०५।०२ सम्म । इ.सं. २०२४, ३३ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
३. विद्यार्थी भर्ना
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र फिजियोथेरापी कार्यक्रमको मिति २०८१ श्रावण १९ गते सम्पन्न प्रवेश परीक्षामा सफल भएको विद्यार्थीहरूको भर्ना प्रक्रिया शुरू भएको छ ।
४. अवलोकन भ्रमण
शैक्षिक सत्र २०८१/२०८२ का मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पानी शुद्धीकरण प्रक्रिया विषयका लागि क्रमशः मिति २०८१/०४/२९ गते खानेपानी तथा सरसफार्इ उपभोक्ता समिति दमक, झापा अवलोकन भ्रमण गराइएको थियो।