Published Date: Jun 24, 2024
Expiry Date: Jun 30, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०३।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०३।०३ देखि २०८१।०३।०९ सम्म । इ.सं. २०२४, २५ औं हप्ता)
१. पठन पाठन सुचारू
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८०/०८१ मा अध्यनरत नर्सिंङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, र रेडियोग्राफी तर्फका विधार्थीहरु तथा प्रशिक्षकहरूको वर्षे विदा पश्चात मिति २०८१/०३/०९ गते देखि नियमित रुपमा पठन पाठन संचालन भएको छ।
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत डिप्लोमा तह नर्सिङ्ग र डायाग्नोष्टिक रेडियोग्राफी प्रथम वर्षको नतिजा प्रकाशन भएको छ।
३. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका प्रशिक्षार्थीहरुलार्इ मिति २०८१/०३/०९ गते देखि आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग शुरू भएको छ।