Published Date: May 09, 2023
Expiry Date: May 09, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०१।२६ गतेदमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।०१।१८ देखि २०८०।०१।२४ सम्म (इ.सं. २०२३, १७ औं हप्ता)
१. |
नियमित अनुगमन सम्पन्न |
|
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान। दमकमा सञ्चालित प्रमाण-पत्र तहका सम्पूर्ण कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/०८० को प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कोशी प्रदेश कार्यालयबाट नियमित अनुगमन सम्पन्न भएको छ ꠰ | ||
२. |
नर्सिङ पहिलो वर्षको अवलोकन भ्रमण सम्पन्न |
|
शैक्षिक सत्र २०७९/०८० मा अध्ययनरत नर्सिङ्ग कार्यक्रम पहिलो वर्षको विद्यार्थीबाट समुदायमा आधारित पुनस्थापना (CBR), SOS बालग्राम, दुग्ध विकास संस्थान, दमक खानेपानी आदि स्थानमा अवलोकन भ्रमण सम्पन्न भएको छ ꠰ | ||
३. |
दोश्रो तल्ला भवन निर्माण शुरू |
|
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा निर्माणाधिण थप एक तल्लामा इटा जोडाइ सम्पन्न भएको छ। |