Published Date: Apr 04, 2023
Expiry Date: Apr 09, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।२१ गते
(अवधि वि.सं. २०७९।१२।१२ देखि २०७९।१२।१९ सम्म । र्इ.सं. २०२३, १३ हप्ता)
१. वार्षिक परीक्षा
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षा सम्पन्न भएको छ।
२. नियमित कक्षा सञ्चालन
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको नियमित कक्षा सञ्चालन गरिएको छ।
३. दोश्रो र तेश्रो वर्षको भर्ना प्रकृया शुरू
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको दोश्रो र तेश्रो वर्षको भर्ना प्रकृया शुरू गरिएको छ।
४. दोश्रो तल्ला भवन निर्माण शुरू
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको दोश्रो तल्लामा र्इटा जोडाइ करिव ७५ प्रतिशत सम्पन्न भएको छ।