Published Date: Jan 25, 2023
Expiry Date: Jan 29, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।११ गतेदमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।०२ देखि २०७९।१०।०८ सम्म । ई.सं. २०२३, तेस्रो औं हप्ता)
१. |
नियमित कक्षा सञ्चालन |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको हिउँदे विदा पश्चात मिति २०७९ माघ ८ गते देखि नियमित कक्षा सञ्चालन गरिएको छ। |