Published Date: May 27, 2024
Expiry Date: Jun 01, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।०७ देखि २०८१।०२।१३ गते सम्म (ई.सं. २०२४, २१ हप्ता)
साप्ताहिक अंक: २१/२०२४
१. आन्तरिक परिक्षा संचालन:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा ३ वटै संकायको दोश्रो खण्डको आन्तरिक परिक्षा संचालन: संचालन भईरहेको छ |