Published Date: Mar 03, 2024
Expiry Date: Mar 09, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२० देखि २०८०।११।२६ गते सम्म (ई.सं. २०२४, १० हप्ता) ।
साप्ताहिक अंक: १०/२०२४
१. नतिजा प्रकाशन तथा अभिभावक बैठक:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत डिप्लोमा इन फार्मसी तथा सामान्य चिकित्साका विधार्थीहरुको First Term परिक्षाको नजिता प्रकाशन तथा निजका अभिभावकहरु सित अन्तरक्रिया बैठक सम्पन्न भयो |
२. नियमित कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरुको नियमित कक्षा संचालन भई रहेको छ |
धन्यबाद !