Published Date: Jan 07, 2024
Expiry Date: Jan 14, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०२ गते, मंगलवार
अवधिः वि.सं. २०८०।०९।२२ देखि २०८०।०९।२८ गते सम्म (ई.सं. २०२४, ०२ हप्ता) ।
साप्ताहिक अंक: ०२/२०२४
१. नियमित कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म तिनै वटा संकायमा नियमित कक्षा संचालन भई रहेको छ |
२. इकाई परिक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल अध्ययनरत विथार्थिहरुको नियमित रुपमा इकाई परिक्षा संचालन भएको छ |