Published Date: Dec 02, 2024
Expiry Date: Dec 09, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०८।१७ गतेआम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८१।०८।१० देखि २०८१।०८।१६ सम्म ई.सं. २०२४, ४८ औं हप्ता)
१. आम्दा अस्पताल दमकमा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l
आम्दा अस्पताल दमकमा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l मिति २०८१-०८-१७ गते आम्दा अस्पताल, दमक २, झापामा D-Code HMIS Software को Ward Module को Ward Training सम्पन्न भएको छ l आम्दा अस्पतालको IT Department ले संचालन गरेको आम्दा अस्पताल, दमकको Pedia Ward मा सम्पूर्ण अस्पतालको Pedia ward का Staff Nurse हरुसंग software संचालन गर्ने बारे Hands-on Training सम्पन्न भएको हो l कार्यक्रम बारे सम्पूर्ण विवरण आम्दा अस्पताल का IT साखा का कर्मचारी उत्सव गुरागाईंले कार्यक्रम बारे बिस्तृत रुपमा अभिमुखीकरण गराउनु भयो l उक्त तालिममा अघिल्लो तालिममा सिकेका कुराहरुलाई realtime मा software मै Practice गरेर सिक्ने कार्यक्रम सम्पन्न भयको छ l
धन्यवाद,