Published Date: Jul 08, 2020
Expiry Date: Jul 12, 2020
मिति: २०२०/०७/०८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
दमक, झापा l
मुख्य गतिविधिहरु (२८ हप्ता):
■ कर्मचारी विदाई:
आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ १२ पुष २०७६ मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७ मा सिनियर हेल्पर पदबाट सेवा निवृत हुनु भयो । कर्मचारीद्वयलाई १९ असार २०७७ का दिन एक औपचारीक कार्यक्रमका साथ निजहरूले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै कदरपत्रका साथ विदाई गरियो ।
धन्यवाद l
धन्यवाद l