Published Date: Jan 02, 2023
शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना Expiry Date: Jan 08, 2023
) प्रथम पटक प्रकाशित मिति २०७९/०९/१७, ०१ जनवरी २०२३)
आम्दा नेपाल/अस्पताल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलार्इ अक्सिजन प्लान्ट पार्इपलाइन फिटिङ कार्य आवश्यक भर्इ सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सेवा प्रदायक अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 005/AMDA/AH/2079_080) प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनिको पुर्ण विवरण सहित प्रस्ताव पेश गर्नुहुन आव्हान गरिएको छ ।
यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपालको वेभसार्इट www.amda.org.np वा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६, ०२३५८००४६
र्इमेलः ah.damak@amda.org.np