आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०६।२०, सोमवार
अवधिः
वि.सं २०८२।०६।१३ देखि वि.सं.२०८२।०६।१९ गते सम्म (ई.सं २०२५ उनान्चालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४०/२०२५
१. अन्तरिम प्रगति प्रतिवेदन
दाता संस्थाबाट आम्दा स्वास्थ्य
विज्ञान प्रतिष्ठानको लागी कक्षाकोठा तयारी गर्न प्राप्त अनुदान सहयोगको अन्तरिक
प्रगति प्रतिवेदन वि.सं. २०८२।०६।१२ गते पेश गरिएकोमा प्रतिवेदन स्विकृत भएको छ ।
२. विजया दशमी ।
वि.सं.
२०८२।०६।१२ देखि वि.सं.२०८२।०६।१८ गते सम्म विजया दशमीको कारणले दैनिक प्रशासनिक
कामहरू नभएको व्यहोरा सुचित गरिएको छ ।
३. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०६।२० गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
ढाँचा/नमूना
-
कार्यालय
प्रयोजनको लागी प्रयोग हुने समझदारी पत्रको नमूना अध्यावधिक गर्ने र संवन्धित
कर्मचारीलाइ जानकारी गराउने -
छपार्इ नमूना
निर्धारण तथा प्रयोग कार्यविधि अध्यावधिक गर्ने -
प्रचलनमा रहेका
छपार्इ नमुना संकलन गरी अध्यावधिक गर्ने -
नयाँ ढाँचा एवं
नमुना प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउने -
नयाँ ढाँचा र नमुनालार्इ आवश्यकता
अनुसार वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने |
धन्यवाद
।
