Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-06-20
Expiry Date: 2082-06-26

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०६।२०, सोमवार

अवधिः वि.सं २०८२।०६।०६ देखि वि.सं.२०८२।०६।१२ गते सम्म (ई.सं २०२५ अठतिसौं हप्ता)

साप्ताहिक अंक: ३९/२०२५

१.     परियोजना कार्यक्रम संशोधन प्रस्ताव

आम्दा नेपालले दातृ संस्था UNHCR को सहयोगमा सञ्चालन गर्दै आएको भुटानी शरणार्थी परियोजना अन्तगर्त तोकिएका केही कार्यक्रमहरूको प्रभावकारिताका लागी संशोधन प्रस्ताव पेश गरिएको छ ।

२.     क्लिनिक सञ्चालन तथा जनशक्ति व्यवस्थापन

आम्दा नेपालको शिमाजु डेन्टल क्लिनिको प्रभावकारी सञ्चालन तथा विलिङ् व्यवस्थाको लागी जनशक्ति परिचालन सम्वन्धमा आवश्यक फेरवदल गरिएको छ ।

३.     मिसम्याच अपडेट

आ.व. २०७७/७८ को पूर्ण कर परिक्षणमा धेरै ठुलो रकम मिसम्याच औलाएकोमा फेला परे सम्मको विवरण अध्यावधिक गरी कर कार्यालयमा बुझाइएको छ ।

४.     सफ्टवेयर प्रयोगकर्ताको भुमिका

आम्दा नेपालले प्रयोग गर्दै आएको सफ्टवेयरमा प्रयोगकर्ताको भुमिका अध्यावधिक गरी सम्वन्धित प्रयोगकर्ताहरूलाइ जानकारी गराइएको छ ।

५.     खरिद स्विकृति

सि.बा.म. अस्पतालको प्रस्ताव वमोजिम कक्षाकोठा निर्माण तथा छात्रावासको आवश्यक प्रवन्ध मिलाउन वि.सं. २०८२।०६।०७ गते खरिद स्विकृति प्रदान गरिएको छ ।

६.     विजया दशमीको शुभकामना ।

वि.सं. २०८२।०६।१३ देखी २०८२।०६।१७ सम्म विजया दशमिको विदा परेको कारण यस अवधिमा दैनिक प्रशासनिक कामहरू नहुने व्यहोरा जानकारीका साथ शुभेच्छुक सबैमा शुभकामना प्रकट गरिएको छ ।

७.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०६।१४ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

-        

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//