आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८३।०१।०६, आइतवार
अवधिः वि.सं
२०८२।१२।२९ देखि वि.सं.२०८३।०१।०५ गते सम्म
साप्ताहिक
अंक: १६/२०२६
१. शिलवन्दी दरभाउ आव्ह्रान ।
केन्द्रिय कार्यालयको प्रयोजनको लागी खानेपानी फिल्टर आवश्यक परेकोमा इच्छुक
सप्लायर्सहरूबाट वि.सं. २०८३।०१।०२ गते सुचना नं. ११५३७ प्रकाशित गरी दरभाउ प्रस्ताव आव्ह्रान गरिएको छ । त्यसैगरी
केन्द्रिय कार्यालयको भर्याङ्गमा कार्पेट बिच्छाउन वि.सं. २०८३।०१।०२ गते सुचना नं. ११५३८ प्रकाशित गरी दरभाउ प्रस्ताव आव्ह्रान गरिएको छ ।
२. संस्था नविकरण सम्पन्न
आम्दा नेपाल संस्थाको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहेको दर्ताको
नविकरण वि.सं. २०८३।०१।०४ गते सम्पन्न भएको छ ।
३. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८३।०१।०६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
विपद् व्यवस्थापन
-
आकस्मिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने । -
विपद् व्यवस्थापन तथा पूर्वतयारी
सम्वन्धि तालिम सञ्चालन गर्ने । -
विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य
सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने । -
विपद् व्यवस्थापन सम्वन्धि
सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने । |
धन्यवाद
।
