आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०९।२०, आइतवार
अवधिः
वि.सं २०८२।०९।०१३ देखि वि.सं.२०८२।०९।१९ गते सम्म
साप्ताहिक
अंक: ०१/२०२६
१. पूर्वादेशको निवेदन ।
बिमा
वोर्ड मार्फत गरिने आम्दानीको मान्यता सम्वन्धमा पूर्वादेशको माग सहित वि.सं.
२०८२।०९।१३ गते आन्तरिक राजश्व विभाग समक्ष निवेदन पेश गरिएको छ ।
२. विशेष सभा सम्पन्न ।
आम्दा
नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन एवं आर्थिक ऐन २०८२ मा रहेको
सुविधा उपयोगको विषयमा छलफलमा निम्ति आम्दा नेपालको विधानको दफा ११ वमोजिम वि.सं.
२०८२।०९।१९ गते विहान १० वजे आम्दा नेपालको केन्द्रिय कार्यालयमा बस्ने गरी वि.सं.
२०८२।०९।१३ गतेको परिपत्र मार्फत आव्ह्रान भएको विशेष सभा सम्पनन भएको छ ।
३. दरभाउपत्र आव्ह्रानको सुचना ।
आम्दा
नेपालको केन्द्रिय कार्यालयको लागी प्रिन्टर टोनर खरिदको लागी सुचना नं. ११३३७
वि.सं. २०८२।०९।१५ गते प्रकाशन भएको छ ।
४. खरिद अख्तियारी प्रदान ।
सिद्धार्थ
बाल तथा महिला अस्पतालको लागी सरसामान आपूर्ति गर्न छनौट भएका आपूर्तिकर्ताहरू सँग
संझौता गर्ने अख्तियारी सहित वि.सं. २०८२।०९।१५ गते परिपत्र भएको छ ।
५. वजेट स्थानान्तरण ।
सिद्धार्थ
बाल तथा महिला अस्पतालको लागी Gynae
set सरसामान खरिद गर्न वि.सं. २०८२।०९।१६ गते स्विकृति प्रदान
गरिएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०९।२० गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
ढाँचा/नमूना
-
कार्यालय प्रयोजनको लागी प्रयोग
हुने समझदारी पत्रको नमूना अध्यावधिक गर्ने र संवन्धित कर्मचारीलाइ जानकारी
गराउने -
छपार्इ नमूना निर्धारण तथा प्रयोग
कार्यविधि अध्यावधिक गर्ने -
प्रचलनमा रहेका छपार्इ नमुना संकलन
गरी अध्यावधिक गर्ने -
नयाँ ढाँचा एवं नमुना प्रयोगमा
ल्याउन आवश्यक व्यवस्था मिलाउने -
नयाँ ढाँचा र नमुनालार्इ आवश्यकता
अनुसार वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने -
दाताहरूलार्इ धन्यवाद पत्र प्रदान
गर्ने । |
धन्यवाद
।
